Logo

बिहिवार, श्रावण १४ गते २०८३

जुवातास खेलिरहेको अवस्थामा १२ पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ पक्राउ

जोईन खबर

२०, चैत्र २०७९
  • 715
    SHARES
  • जुवातास  खेलिरहेको  अवस्थामा  १२  पक्राउ

    २० चैत काठमाडौ।गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती पहेलो पुल नजिक ४० वर्षीया सन्चिमाया वाईबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाईबा समेत १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

    images

    विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८५ रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । 

     

    प्रकाशित मिति :चैत्र २०, २०७९ सोमवार - १०:५०:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको