Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाँसबारी छाला जुत्ता कारखानाको विवादमा व्यवसायी अरुण चौधरी पक्राउ

बाँसबारी छाला जुत्ता कारखानाको विवादमा व्यवसायी अरुण चौधरी पक्राउ

जोईन खबर

१८, माघ २०८०
  • 769
    SHARES
  • बाँसबारी छाला जुत्ता कारखानाको विवादमा व्यवसायी अरुण चौधरी पक्राउ

    १८ माघ काठमाडाैँ । बाँसबारी छालाजुत्ता कारखानाका व्यवसायी अरुण चौधरीलाई पनि पक्राउ गरेको छ ।

    images

    कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

    images
    images
    images

    सीआईबी स्रोतका अनुसार थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको थियो ।बाँसबारी छाला उद्योग चीन सरकारको अनुदान सहयोगमा २०२० सालमा स्थापित भएको थियो ।

     

    प्रकाशित मिति :माघ १८, २०८० बिहिवार - १५:२१:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको