Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय खेलकुद प्रतिभाबाट नौ जना सम्मानित

राष्ट्रिय खेलकुद प्रतिभाबाट नौ जना सम्मानित

जोईन खबर

१८, माघ २०८०
  • 721
    SHARES
  • राष्ट्रिय खेलकुद प्रतिभाबाट नौ जना सम्मानित

    १८ माघ काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडीसहित, प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ ।

    images

    सम्मानित हुने खेलाडीमा मेनुकाकुमारी राजवंशी (कबड्डी), नविता श्रेष्ठ (टेबलटेनिस), शिवसुन्दर गोथे (टेबलटेनिस), एरिका गुरुङ (कराँते), शुभश्री श्रेष्ठ (टेबलटेनिस) र पलेशा गोवर्धन (पारा तेक्वान्दो) छन् । प्रशिक्षकमा पार्वती राई (कबड्डी), निर्णायकमा तेजेन्द्रसिंह महरा (टेबलटेनिस) र फिजियो थेरापिस्ट आविस्कार पुडासैनै (फुटबल) रहेका छन् ।

    images
    images
    images

    सम्मानित सबैलाई जनही एक लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो ।उनीहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्थलगायतले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।] .

    प्रकाशित मिति :माघ १८, २०८० बिहिवार - १६:२८:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको