१८ माघ काठमाडाैँ । काठमाडौँमा हल्का वर्षा भएको छ । बिहीबार बेलुका राजधानीमा हल्का वर्षा भएको जल तथा मौसम, विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षापछि जाडो पनि बढेको छ । अझै पानी पर्ने सम्भावना धेरै छ ।
प्रकाशित मिति :माघ १८, २०८० बिहिवार -
२०:४४:४२ बजे