Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भद्रकाली र एलआरआईकाे जित

१६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भद्रकाली र एलआरआईकाे जित

जोईन खबर

२२, माघ २०८०
  • 724
    SHARES
  • १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भद्रकाली र एलआरआईकाे  जित

    २२ माघ काठमाडाैँ । भद्रकाली र एलआरआईले १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार जित हात पारेका छन् ।भद्रकालीले एनसीसीएसलाई १२–९ ले पराजित ग¥यो । भद्रकालीकी प्रशंसाले ६ अंक जोडिन् ।

    images

    एलआरआईले लिटिल एन्जल्स (एलए) लाई १४–१२ ले हरायो । एलआरआईकी माल्सा न्यौपानेले ८ स्कोर गरिन् । सोही स्पर्धामा इबीएले डिएभीलाई ९–६ तथा बीएमसीएले प्रारम्भलाई २२–१९ ले पाखा लगाए । इबीएकी मेणुका मगरले ५ तथा बीएमसीएकी मानस्वीले ४ अंक जोडे ।

    images
    images
    images

    सिनियर ब्वाइजमा एचएचसीएले एलएलाई ४९–३९, भ्याली पब्लिकले बीभीएसलाई ५८–४३, किङडमले हिमालयलाई ३९–२९ र एलआरआईले युनिभर्सिटीलाई ३३–३१ ले पन्छाए ।जुनियर ब्वाइजमा भ्याली पब्लिकले डिएभीलाई ४९–३७, क्यान्भासले बीएमसीएलाई ३७–२७, निस्टले सेबलाई ३३–२७ र स्किब्सले प्रारम्भलाई २१–१८ ले पराजित गरे ।

    प्रकाशित मिति :माघ २२, २०८० सोमवार - १५:५९:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको