Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाँसबारी जग्गा प्रकरणमा पक्राउ गरेका व्यवसायी अरुण चौधरीसहित दुई जना रिहा

बाँसबारी जग्गा प्रकरणमा पक्राउ गरेका व्यवसायी अरुण चौधरीसहित दुई जना रिहा

जोईन खबर

२४, माघ २०८०
  • 784
    SHARES
  • बाँसबारी जग्गा प्रकरणमा पक्राउ गरेका व्यवसायी अरुण चौधरीसहित दुई जना रिहा

    २४ माघ काठमाडाैँ । बाँसबारी जग्गा प्रकरणमा  केन्द्रीय अनुसन्धान व्यूरो सिआबीले पक्राउ गरेका व्यवसायी अरुण चौधरी अाज रिहा भएका छन् ।

    images

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार आज बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो ।

    images
    images
    images

    सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएपछि चौधरीसहित उक्त प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालिन कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पनि रिहाई गरिएको छ ।

    प्रकाशित मिति :माघ २४, २०८० बुधवार - १६:२७:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको