Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

जोईन खबर

२५, माघ २०८०
  • 769
    SHARES
  • एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

    २५ माघ काठमार्डौँ । एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।

    images

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा  अल आउट हुँदै २२४ रन बनाएको हो ।

    images
    images
    images

    आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए ।क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए ।

    प्रकाशित मिति :माघ २५, २०८० बिहिवार - १३:१०:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको