Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज बिहिबार सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा कारोवार हुदै

आज बिहिबार सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा कारोवार हुदै

जोईन खबर

२५, माघ २०८०
  • 826
    SHARES
  • आज बिहिबार सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा कारोवार हुदै

    २५ माघ काठमाडाैँ । आज बिहिबार सुनचाँदीको मूल्य घटेएकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा झरेको छ । तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    सुन तोलामा २०० रुपैयाँले घटेको छ । चाँदी तोला पाँच रुपैयाँले सस्तिएको छ । हिजो सुन तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ पुगेको थियो ।

    images
    images
    images

    आज चाँदी  प्रतितोला एक हजार ३७० रुपैयाँमा खरिदबिक्री हुँदैछ । हिजो चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँ कायम भएको थियो ।

    प्रकाशित मिति :माघ २५, २०८० बिहिवार - १३:१८:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको