Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सोलुखुम्बुमा वृद्धभत्ता लिन गएका वृद्धको बाटोमै मृत्यु

सोलुखुम्बुमा वृद्धभत्ता लिन गएका वृद्धको बाटोमै मृत्यु

जोईन खबर

२५, माघ २०८०
  • 727
    SHARES
  • सोलुखुम्बुमा वृद्धभत्ता लिन गएका  वृद्धको बाटोमै मृत्यु

    २५ माघ काठमाडौँ । सोलुखुम्बुमा वृद्धभत्ता लिन गएका  वृद्धको बाटोमै मृत्यु भएको छ ।

    images

    सल्लेरी आएर वृद्धभत्ता लिएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा उनी जीपमै मृत भेटिएका थिए । 

    images
    images
    images

    प्रकाशित मिति :माघ २५, २०८० बिहिवार - १५:५१:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको