Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भोलि देखि ई-भिसा लागू हुने उद्घाटन गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने

भोलि देखि ई-भिसा लागू हुने उद्घाटन गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने

जोईन खबर

२५, माघ २०८०
  • 775
    SHARES
  • भोलि देखि ई-भिसा लागू हुने उद्घाटन गृहमन्त्री नारायणकाजी श्रेष्ठले   गर्ने

    २५ माघ काठमाडाैँ । अध्यागमन विभागमाभोलि देखि ई-भिसा लागू हुने भएको छ ।

    images

    अध्यागमन विभागले शुक्रबारदेखि ई-भिसा, लागु हुने गरी र अनलाइन भुक्तानी सेवाको सुरुवात गर्न लागेको विभागका निर्देशक तथा सूचना अधिकारी प्रेम प्रसाद दहालले बताए ।

    images
    images
    images

    निर्देशक दहालका अनुसार अध्यागमन विभागमा शुक्रबार उक्त सेवाको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ ।उक्त सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज हुने विश्वास विभागले लिएको छ ।

    प्रकाशित मिति :माघ २५, २०८० बिहिवार - २१:४३:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको