Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज केही प्रदेशमा हल्का हिमपातको सम्भावना

आज केही प्रदेशमा हल्का हिमपातको सम्भावना

जोईन खबर

२६, माघ २०८०
  • 733
    SHARES
  • आज केही प्रदेशमा  हल्का हिमपातको सम्भावना

    २६ माघ काठमाडाैँ ।आज केही प्रदेशमा  हल्का हिमपातको सम्भावना हुने भएकाे छ ।    कोशी, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images

    कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    images
    images
    images

    आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    प्रकाशित मिति :माघ २६, २०८० शुक्रवार - १०:०४:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको