Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारीलाई समात्दा राजनीतिक दबाब दिने काम बन्द गर्न आग्रह

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारीलाई समात्दा राजनीतिक दबाब दिने काम बन्द गर्न आग्रह

जोईन खबर

२६, माघ २०८०
  • 763
    SHARES
  • गृहमन्त्री  श्रेष्ठले भ्रष्टाचारीलाई समात्दा  राजनीतिक दबाब दिने काम बन्द गर्न आग्रह

    २६ माघ काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई समात्दा  राजनीतिक दबाब दिने काम बन्द गर्न आग्रह गरेका छन्।

    images

    अाज अध्यागमन विभागमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टहरूलाई समात्दा सम्बन्धित संस्थाहरूले वक्तव्यबाजी गर्ने र दलका नेताहरूले दबाब दिने गरेको बताउँदै त्यस्तो काम बन्द गर्न आग्रह गरेका हुन्।

    images
    images
    images

    उनले पहुँचवालाहरू पक्राउ पर्दा उनीहरूमाथि कारबाही गर्न नहुने भन्दै ठुल्ठूला संस्थाहरूले वक्तव्यवाजी गर्ने गरेको बताए।हुनेखाने वर्ग, जसको राज्यमा पहुँच छ, उनीहरू कारबाहीमा परे भने ठूलाठूला संस्थाहरूले वक्तव्यबाजी गर्ने।

    मन्त्री श्रेष्ठले राजनीतिज्ञदेखि कर्मचारी, ठूला उद्योगी व्यवसायी कसैलाई कारबाही गर्न पाइँदैन भनेपछि गडबड हुने बताएका छन्। 

     

    प्रकाशित मिति :माघ २६, २०८० शुक्रवार - १५:१२:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको