Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँको एक होटलमा महिला मृत अवस्था फेला ,

काठमाडौँको एक होटलमा महिला मृत अवस्था फेला ,

जोईन खबर

२७, माघ २०८०
  • 832
    SHARES
  • काठमाडौँको एक होटलमा महिला मृत अवस्था फेला ,

    २७ माघ  काठमाडाैँ । काठमाडौँको एक होटलमा महिला मृत अवस्थामा फेला परेकी छन् । काठमाडौँ महानगरपालिका  -९ स्थित विजय चोकमा रहेको सिराहा धनुषा होटल एण्ड लजमा ४५ वर्षीय महिलाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले  बताए ।

    images

    गेस्ट हाउसको ढोका दुई दिनसम्म नखुलेपछि अर्को साँचो प्रयोग गरेर ढोका खोल्दा शव देखेपछि गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् ।

    images
    images
    images

    महिलासँगै होटलमा बसेका अर्का व्यक्तिले हत्या गरेर बाहिरबाट ताला लगाएर भागेको आशंका गरिएको छ ।घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ ।

    घटनाकाे थप विवरणकाे अनुसन्धान भइ रहेकाे प्रहरीकाे भनाइ छ ।

    प्रकाशित मिति :माघ २७, २०८० शनिवार - २२:१५:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको