Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशका केही ठाउँको मौसम आंशिक बदलीने : पश्चिम तराईमा हुस्सु

आज देशका केही ठाउँको मौसम आंशिक बदलीने : पश्चिम तराईमा हुस्सु

जोईन खबर

२८, माघ २०८०
  • 712
    SHARES
  • आज देशका केही ठाउँको मौसम आंशिक बदलीने : पश्चिम तराईमा हुस्सु

    २८ माघ काठमाडाैँ । आज देशका केही ठाउँको मौसम आंशिक बदली छ । बाग्मती, कोशी, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    त्यस्तै पूर्वी तराईमा कुहिरो तथा पश्चिम तराईका क्षेत्रमा हुस्सु लागेको छ ।

    images
    images
    images

    कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् चिरञ्जीवी भेटवालले बताउनुभयो । अन्य ठाउँमा भने मौसम सफा नै छ । 

    प्रकाशित मिति :माघ २८, २०८० आइतवार - १०:११:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको