Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गायक मिलन मोक्तानको ‘पुर्वै पाँचथर‘ सार्वजनिक

गायक मिलन मोक्तानको ‘पुर्वै पाँचथर‘ सार्वजनिक

जोईन खबर

२८, माघ २०८०
  • 925
    SHARES
  • गायक मिलन मोक्तानको ‘पुर्वै पाँचथर‘ सार्वजनिक

    २८ माघ  काठमाण्डौ । लोक गीत संगीतमा राम्रो सम्भावना भएका गायक मिलन मोक्तान र गायिका लिला राईको स्वरमा रहेको मौलिक लोक भाकामा आधारित गीत ‘पुर्वै पाँचथर‘ सार्वजनिक भएको छ ।

    images

    आफनी मायालु सगँ मायाका कुरा गर्दै वन पाखामा रमाउनको लागी निकै आतुर छन गायक ।

    images
    images
    images

    मिलन मोक्तानको शब्द तथा मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको मिक्सिङ मास्टरिङ्गमा गीत निमार्ण गरिएको छ ।

    गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

     
     

    प्रकाशित मिति :माघ २८, २०८० आइतवार - १४:०८:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको