Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान

महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान

जोईन खबर

१, फाल्गुण २०८०
  • 880
    SHARES
  • महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान

     १ फागुन  काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ ।

    images

    महानगरले आज एक सूचना जारी गर्दै  सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । सात दिनभित्र दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएकाे छ । 

    images
    images
    images

    image_2024-02-13_105052498.png

    प्रकाशित मिति :फाल्गुण १, २०८० मंगलवार - १०:५१:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको