Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विराटनगरमा शंकास्पद वस्तु फेला 

विराटनगरमा शंकास्पद वस्तु फेला 

जोईन खबर

१, फाल्गुण २०८०
  • 703
    SHARES
  • विराटनगरमा शंकास्पद वस्तु फेला 

    १ फागुन काठमाडौँ । विराटनगरमा शंकास्पद वस्तु फेला परेको छ । विराटनगर महानगरपालिका(३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।

    images

    शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलमा  पुगेको छ । शंकास्पद वस्तु भेटिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहमा रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    उनीहरुले नै शंकास्पद वस्तु राखेको खुलेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले बताएको छ । घटना सम्बन्धी पक्राउ परेका २ जना संग प्रहरीले अनुसन्धान गरि रहेको प्रहरीले जानकारी दिए । 

     

     

     

     

     

     

     

     

     

     

    प्रकाशित मिति :फाल्गुण १, २०८० मंगलवार - ११:२५:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको