Logo

बिहिवार, कार्तिक १३ गते २०८३

यही शुक्रवार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने

यही शुक्रवार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने

जोईन खबर

२, फाल्गुण २०८०
  • 817
    SHARES
  • यही  शुक्रवार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने

    २फागुन काठमाडाैँ । गण्डकी प्रदेशमा यही अाउदाे शुक्रवार सार्वजनिक बिदा हुने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सूचना निकालेर शुक्रबार बिदा दिइएको उल्लेख गरेको छ।

    images

    कार्यालयका उपसचिव प्रवीण ढकालले निकालेको सूचनामा फागुन ४ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ।

    images
    images
    images

    image_2024-02-14_171251860.png

    प्रकाशित मिति :फाल्गुण २, २०८० बुधवार - १७:१४:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको