Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कर्णाली प्रदेशको खेल पोशाक दर्ताका लागि राखेपलाई हस्तान्तरण

कर्णाली प्रदेशको खेल पोशाक दर्ताका लागि राखेपलाई हस्तान्तरण

जोईन खबर

३, फाल्गुण २०८०
  • 706
    SHARES
  • कर्णाली प्रदेशको खेल पोशाक दर्ताका लागि राखेपलाई हस्तान्तरण

    ३ फागुन काठमाडौँ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आफ्ना प्रदेशका खेलाडीले दसौं राष्ट्रिय खेलकुदलगायत विभिन्न प्रतियोगितामा प्रयोग गर्न तयार गरेको खेल पोशाक दर्ताका प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद्लाई बुधबार हस्तान्तरण गरेको छ ।

    images

    कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वमित्र सन्ज्यालले खेल पोशाकको नमुना राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरेका थिए ।

    images
    images
    images

    सदस्य–सचिव घिसिङले बाेल्दै भनु भयाे, खेलकुदमा खेल पोशाकको ठूलो महत्व हुने बताउदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीको पहिचान झल्कने पोशाक तयार गरेर कर्णालीको पहिचान र उचाईलाई अझ माथि पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयाे ।

    सदस्य–सचिव सन्ज्यालले खेलाडीले मार्च पास्टमा प्रयोग गर्ने पोशाक बनाउने कार्यको तयारी भइरहेको बताए । 

    प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - ११:२६:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको