Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रस्तावित मस्यौदा विधान अधिवेशनमा पार्टीकाे नाम र चुनाव चिह्न फेर्नु सुझाव

प्रस्तावित मस्यौदा विधान अधिवेशनमा पार्टीकाे नाम र चुनाव चिह्न फेर्नु सुझाव

जोईन खबर

३, फाल्गुण २०८०
  • 826
    SHARES
  • प्रस्तावित मस्यौदा विधान अधिवेशनमा पार्टीकाे  नाम र चुनाव चिह्न फेर्नु सुझाव

    ३ फागुन काठमाडाैँ । प्रस्तावित मस्यौदा विधानमाथि २० वटै समूहले छलफलबाट सुझाव दिएका छन्। प्रज्ञा प्रतिष्ठानमा मङ्गलवारबाट सुरु भएको नेकपा माओवादी केन्द्रको अधिवेशनमा अब प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उठेका प्रश्नमाथि जवाफ दिनेछन्।

    images

    आज ७ वटा समूहले विधानमाथि सुझाव दिएका हुन्। हिजो १३ समूहले सुझाव राखेका थिए।बैठकमा समूहगत सुझाव राख्दै नेता युवराज दुलालले चुनाव चिह्न फेर्नुपर्ने प्रस्ताव राखे। उनले समान पदमा २ कार्यकाल मात्र राख्ने व्यवस्था गर्नुपर्ने बताए।

    images
    images
    images

    अर्का नेता सुमन देवकोटाले संघीयताको मर्मअनुसार विधान तयार गर्नुपर्ने बताए। माओवादीमा अहिले पार्टीको नाम फेर्नुपर्नेदेखि चुनाव चिन्ह फेर्नुपर्ने आवाज उठेको छ।

    २० समूहबाट आएको सुझावको आधारमा माओवादीले विधानलाई पूर्णता दिनेछ। 

    प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - १४:१२:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको