Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विमानस्थलबाट विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ

विमानस्थलबाट विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ

जोईन खबर

३, फाल्गुण २०८०
  • 709
    SHARES
  • विमानस्थलबाट  विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ

    ३ फागुन काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्किस नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    बिहीबार बिहान साढे ११ बजे यूएईको सारजहाबाट आएका अब्दुला मियाँको साथबाट ५ सय दरको अवैध भारतीय मुद्रा बरामद गरिएको विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० कृष्णहरि शर्माले बताए ।

    images
    images
    images

    बुधबार पनि झण्डै एक करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई शम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ ।

     

     

    प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - १५:१७:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको