Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदमा कर्मचारीकाे माग, कसरी दिने दरखास्त आवेदन सूचि हेर्नुहाेस

जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदमा कर्मचारीकाे माग, कसरी दिने दरखास्त आवेदन सूचि हेर्नुहाेस

जोईन खबर

४, फाल्गुण २०८०
  • 718
    SHARES
  • जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदमा कर्मचारीकाे  माग, कसरी दिने दरखास्त आवेदन सूचि हेर्नुहाेस

    ४ फागुन काठमाडाैँ । जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

    images

    केन्द्रले रिक्त रहेका पदहरुमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेकाे हो ।

    images
    images
    images

    दरखास्त आवेदन फागुन २४ भित्र बुझाउनुपर्नेछ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले  यस केन्द्रको वेबसाइटमार्फत फाराम डाउनलोड गरेर आवश्यक विवरण गरी केन्द्रको कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् ।

    pupu.webp

    प्रकाशित मिति :फाल्गुण ४, २०८० शुक्रवार - ११:४१:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको