Logo

मंगलवार, श्रावण १२ गते २०८३

दोस्रो सेमिफाइनलमा नेपालले मलेसियासामु जीतको लागि १ सय १६ रनको लक्ष्य

दोस्रो सेमिफाइनलमा नेपालले मलेसियासामु जीतको लागि १ सय १६ रनको लक्ष्य

जोईन खबर

४, फाल्गुण २०८०
  • 925
    SHARES
  • दोस्रो सेमिफाइनलमा नेपालले मलेसियासामु जीतको लागि १ सय १६ रनको लक्ष्य

    ४ फागुन काठमाडौँ ।  एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपालले मलेसियासामु जीतका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    images

    पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो । नेपालकी कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनमा उनले ३७ बलमा दुई चौका हानेको हा भने ओपनर कविता कुँवरले ३१ बलमा २३ रन बनाइन् ।

    रुबिना क्षेत्रीले १८ बलमा २० रन बनाइन् ।  उनले रनआउट हुन अघि  १४ बलमा २५ रन बनाइकी थिन। मलेसियाका लागि माहिरा इजाती इस्माइलले २ विकेट लिइन् भने विनिफ्रेड दुराइसिंगमले १ विकेट लिइन् । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । 

     

    प्रकाशित मिति :फाल्गुण ४, २०८० शुक्रवार - १२:५७:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको