Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बझाङको थलारा गाउँपालिका केन्द्रविन्दु भएर भूकम्प धक्का

बझाङको थलारा गाउँपालिका केन्द्रविन्दु भएर भूकम्प धक्का

जोईन खबर

४, फाल्गुण २०८०
  • 706
    SHARES
  • बझाङको थलारा गाउँपालिका  केन्द्रविन्दु भएर भूकम्प  धक्का

    ४ फागुन काठमाडौँ । बझाङको थलारा गाउँपालिकाको परकाट्ने केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको हो । मानविय क्षती भने केही भएको छैन् ।

    images
    images
    images

    यो भन्दा अघि कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए । 

    प्रकाशित मिति :फाल्गुण ४, २०८० शुक्रवार - १३:११:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको