Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

जोईन खबर

६, फाल्गुण २०८०
  • 715
    SHARES
  • आज  कोशी प्रदेशका केही स्थानमा  हल्का वर्षाको सम्भावना

    ६ फागुन काठमाडाैँ ।आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा बिहीबार मौसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।कोशी प्रदेशका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ।

    images

    पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय‍ तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

    images
    images
    images

    महाशाखाका अनुसार राति पनि कोशी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा नै रहने छ। 

    प्रकाशित मिति :फाल्गुण ६, २०८० आइतवार - ११:१४:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको