Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आफ्नै सवारी साधनले ट्रायल दिन पाउने व्यवस्था सुरु

आफ्नै सवारी साधनले ट्रायल दिन पाउने व्यवस्था सुरु

जोईन खबर

६, फाल्गुण २०८०
  • 889
    SHARES
  • आफ्नै सवारी साधनले ट्रायल दिन पाउने व्यवस्था सुरु

    ६ आज काठमाडौँ । सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रयोगात्मक परीक्षा ट्रायलमा आफ्नै सवारी साधनले ट्रायल दिन पाउने व्यवस्था विभिन्न प्रदेशमा लागू भएको छ ।

    images

    पछिल्लो समय कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले यो व्यवस्था लागू गरेका हुन् ।

    images
    images
    images

    राष्ट्रिय सतर्कता केन्द्रले सातै वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेख्दै ट्रायल दिने परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशले पनि यो व्यवस्था लागू गरेका हुन् ।


    sobi.webp

    प्रकाशित मिति :फाल्गुण ६, २०८० आइतवार - १२:५६:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको