Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तनहुँको आँबुखैरेनी जीप दुर्घटना १ जनाको मृत्यु , ७ जना घाईते

तनहुँको आँबुखैरेनी जीप दुर्घटना १ जनाको मृत्यु , ७ जना घाईते

जोईन खबर

६, फाल्गुण २०८०
  • 1.5K
    SHARES
  • तनहुँको आँबुखैरेनी  जीप दुर्घटना १ जनाको मृत्यु ,  ७ जना घाईते

     ६ आज काठमाडौँ । आँबुखैरेनीको नारीघाटमा भएको जीप दुर्घटनामा परी १ जना युवकको ज्यान गएको छ भने अन्य ७ जना घाईते भएका छन् । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा जीप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको हो ।

    images

    डुम्रेबाट आँबुखैरेनी तर्फ आउदै गरेको बा १६ च ४९१८ नम्बरको जीप अनियन्त्रित भइ सडकछेउमा पल्टिँदा जीपमा रहेका चितवन इच्छाकामना गाउँपालिका–६ का २२ वर्षका सागर गुरुङको ज्यान गएको थियो ।

    images
    images
    images

    घाइतेमध्ये ६ जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण ६, २०८० आइतवार - १३:१८:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको