Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल एले क्यानडालाई २१७ रनको लक्ष्य

नेपाल एले क्यानडालाई २१७ रनको लक्ष्य

जोईन खबर

६, फाल्गुण २०८०
  • 871
    SHARES
  • नेपाल एले  क्यानडालाई २१७ रनको लक्ष्य

    ६ आज काठमाडौँ । एकदिवसीय क्रिकेटमा नेपाल एले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

    images

    मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो । अहमद ५० रनमा अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे ।

    images
    images
    images

    प्रकाशित मिति :फाल्गुण ६, २०८० आइतवार - १३:२९:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको