Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज उपकुलपतिका लागि अन्तर्वार्ता सकियो

आज उपकुलपतिका लागि अन्तर्वार्ता सकियो

जोईन खबर

६, फाल्गुण २०८०
  • 850
    SHARES
  • आज उपकुलपतिका लागि  अन्तर्वार्ता सकियो

    ६ फागुन काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएको छ। आज दिनभर शिक्षा मन्त्रालयमा चलेको अन्तर्वार्ता  सकिएको हो। 

    images

    अन्तर्वार्ता सकिएसँगै उपकुलपति सिफारिस समितिको बैठक बसिरहेको छ भने बैठकले उपकुलपति नियुक्तका लागि तीन जनाको नाम सिफारिस गर्नेछ ।

    images
    images
    images

    प्रकाशित मिति :फाल्गुण ६, २०८० आइतवार - २२:२७:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको