Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दोस्रो गोरखा ताकुकोट सेवा समाज कप २०८० फुटसल प्रतियोगिता सम्पन्न, उपाधि डाडाँथोक बि लाई

दोस्रो गोरखा ताकुकोट सेवा समाज कप २०८० फुटसल प्रतियोगिता सम्पन्न, उपाधि डाडाँथोक बि लाई

जोईन खबर

७, फाल्गुण २०८०
  • 2.1K
    SHARES
  • दोस्रो गोरखा ताकुकोट सेवा समाज कप २०८० फुटसल प्रतियोगिता सम्पन्न, उपाधि डाडाँथोक बि लाई

    ७ फगुन काठमाडौँ । गोरखा ताकुकोट सेवा समाज काठमाडौँद्वारा आयोजित एकदिवसिय फुटसल प्रतियोगिता आज सम्पन्न भएको छ । गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न  ६  ताकुकोटले  गोरखा ताकुकोट सेवा समाज काठमाडौँले  साबिक वडा स्तरिय फुटसल प्रतियोगितामा काठमाडौंको खरिबोट बल्छि ध्रुबे फुटसलमा सम्पन्न भएकाे हाे ।फुटसल प्रतियोगिताकाे उपाधि  वडा न ३ डाडाँथोक बि ले हात पारेकाे छ ।

    images

    dhi8.jpg

    images
    images
    images

    फुटसल प्रतियोगितामा ९ वटा वडाको १३ टिम सहभागिता रहेको थियो ।जसमा सहभागिता रहेका टिमलाई ए र बि गरी दुई समूहमा विभाजन गरएिको थियो । उक्त प्रतियोगिताको उपाधि वडा न ३ डाडाँथोक बि ले वडा न ५ भञ्याङलाई  १-० गोले जित्दै प्रथम स्थान सुरक्षित गरेको थियो। बिजेता  डाडाँथोकलाई रू १०,०००रूपैयाँ नगद सहित ट्रफि,मेडल र प्रमाणपत्रले पृरस्कृत गरिएको थिए । द्वितीय हुने टिम  भञ्याङलाई नगद रू ५००० रूपैयाँसहित मेडल,प्रमाणपत्रद्वारा पृरस्कृत भएका थिए ।

    dhi9.jpg

    साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी डाडाँथोकका  दिल बहादुर सारु मगरलाई मायाँको चिनो र प्रमाणपत्र, उत्कृष्ट गोलकिपर  सुमन  आले मगरले मायाँको चिनो र प्रमाणपत्र , उच्चस्कोर गर्ने सुदिप आले मगरलाई मायाँको चिनो र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । उक्त आयोजका टिमले  दृई संस्थामा समृद्व ताकु युवा समाज लाकुरीबोटर  र सुलिकोट स्वाँरा एकता समाजको स्वाँराको  कार्यसमिति बिच   भएको मैत्रीपूर्ण फुटसल  खेल  समेत गरेको थियो ।

    dhi2.jpg

    यस  प्रतियोगितामा भएको दुई संस्था बिचको  खेलमा गोल भने १ - २ भए पनि दुबै टिमलाई मायाँको चिनो दिएर सम्मान गरिएको थिए।प्रतियोगिताको पृरस्कार वितरण सारोहमा गोरखा ताकुकोट सेवा समाज काठमाडौँका  अध्यक्ष कृष्ण प्रसाद पनेरु, सोही संस्थाका सल्लाहकार  र समृद्व ताकु युवा समाज अध्यक्ष राजन लामिछाने सुलिकोेट स्वाँरा एकता समाजका कार्यसमिति तथा  साथमा गोरखा ताकुकोट सेवा समाज काठमाडौंका पूर्वअध्यक्ष रेशम लाल श्रेष्ठद्वारा वितरण गरिएको थियो ।

    dhi.jpgdhi7.jpgdhi6.jpg10.jpg11.jpg

     

    प्रकाशित मिति :फाल्गुण ७, २०८० सोमवार - २२:३४:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको