Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन १६ फागुन

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन १६ फागुन

जोईन खबर

८, फाल्गुण २०८०
  • 880
    SHARES
  • गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन १६ फागुन

    ८ फागुन काठमाडाैँ । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन १६ फागुनमा आह्वान भएको छ ।

    images

    प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद् बैठकको सिफारिसमा १६ फागुनको दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

    images
    images
    images

    गण्डकी प्रदेशको हिउँदे अधिवेशन आह्वान भए पनि प्रदेशसभामा पर्याप्त बिजनेस भने छैन ।

    हाल बीउ-बिजन सम्बन्धी र आम सञ्चार विधेयकमात्र प्रदेश सभामा विचाराधीन छ ।

    प्रकाशित मिति :फाल्गुण ८, २०८० मंगलवार - १६:३८:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको