Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले नामिबियाविरुद्ध ३८ रनमा २ विकेट गुमायाे

नेपालले नामिबियाविरुद्ध ३८ रनमा २ विकेट गुमायाे

जोईन खबर

९, फाल्गुण २०८०
  • 649
    SHARES
  • नेपालले नामिबियाविरुद्ध ३८ रनमा २ विकेट गुमायाे

    ९ फागुन काठमाडाैँ । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत  नामिबियाविरुद्धको खेलमा नेपालले २ विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको गरेकाे नेपालले ३८ रन बनाउदा  २ विकेट गुमाएको हो।

    images

    सातौँ ओभरमा बर्नार्ड स्कल्ट्जले नेपालका कुशल भर्तेल र अनिल शाहलाई आउट गरे।

    images
    images
    images

    दोस्रो बलमा कुशललाई एलबीडब्लु धरापमा पारेका स्कल्ट्जले चौथो बलमा अनिलाई क्याच आउट गराएका नेपालले ७ ओभरमा २ विकेट गुमाएर ३८ रन जोडेको छ।अनिलले खाता खोल्न सकेनन् भने कुशलले १८ रन जोडे।

    प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार - १०:३८:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको