९ फागुन काठमाडौँ । काठमाडौंको सितापाइलामा एक महिला, एक बालक र एक बालिका घरको कोठाभित्र मृत फेला परेका छन् । उनीहरु तीन जनाको हत्या भएको प्रहरीको आशंका छ ।
घरको कोठाभित्र तीन वटा शव फेला परेको जानकारी पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको रहेको छ । घटनाकोगलष् विस्तृत विवरण आउन बाँकी छ ।