Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भक्तपुरमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

भक्तपुरमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

जोईन खबर

९, फाल्गुण २०८०
  • 832
    SHARES
  • भक्तपुरमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    ९ फागुन काठमाडाैँ । भक्तपुरमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।बुधबार दिउँसो  भक्तपुर नगरपालिका वडा न - २ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा स्थानीय ६६ वर्षका गणेशमान गोरेलाई करेन्ट लागेको थियो ।

    images

    करेन्ट लागेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा साढे ३ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी बसन्त पाठकले जानकारी दिए ।

    images
    images
    images

    प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार - १६:४०:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको