१० फागुन काठमाडाैँ । बिहीबार देशका पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका भागमा वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ।
दिउँसो पनि देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
कोशी र मधेश प्रदेशसहित पहाडी भू-भागको थोरै स्थानमा वर्षाको सम्भावना छ। बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।