Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज बस्दै गरेको प्रतिनिधि सभा बैठक स्थगित

आज बस्दै गरेको प्रतिनिधि सभा बैठक स्थगित

जोईन खबर

१०, फाल्गुण २०८०
  • 922
    SHARES
  • आज बस्दै गरेको  प्रतिनिधि सभा बैठक स्थगित

    १० फागुन काठमाडाैँ । बिहीबार बसेको बैठक गणपूरक सङ्ख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेकाे र प्रतिनिधि सभा बैठक नै स्थगित भएको छ ।

    images

    सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले  संसदमा गणपूरक सङ्ख्या यकिन गर्न मागब गरेका थिए ।

    images
    images
    images

    सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्माणार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो सङ्ख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।

    बैठकमा ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र भएपछि सभामुख घिमिरेले भाेली  ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा  गरिएकाे छ । 

    प्रकाशित मिति :फाल्गुण १०, २०८० बिहिवार - १४:५६:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको