Logo

बिहिवार, कार्तिक १३ गते २०८३

क्रिकेटर लामिछाने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पुगे

क्रिकेटर लामिछाने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पुगे

जोईन खबर

१०, फाल्गुण २०८०
  • 880
    SHARES
  • क्रिकेटर  लामिछाने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पुगे

    १० फागुन काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछाने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पुगेका छन् ।बलात्कार मुद्दामा जिल्ला अदालतको फैसला बदरको माग गर्दै बिहीबार उच्च अदालत पाटनमा पुनरावेदन दिएका हुन् ।

    images

    कानुन व्यवसायीका साथ सन्दीप आफैँ उच्च अदालत पुगेका हुन् । काठमाडौँ जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेको थियो ।

    images
    images
    images

    प्रकाशित मिति :फाल्गुण १०, २०८० बिहिवार - १६:३६:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको