Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आजदेखि मौसममा क्रमिक सुधार

आजदेखि मौसममा क्रमिक सुधार

जोईन खबर

११, फाल्गुण २०८०
  • 751
    SHARES
  • आजदेखि मौसममा क्रमिक सुधार

    ११ फागुन काठमाडाैँ । आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली मात्र छ ।

    images

    बाँकी भागमा भने मौसम सफा छ । आज दिउँसो चाहिँ गण्डकी र कोशीका पहाडी क्षेत्रमा आंशिक तथा साधारण बदली हुन्छ । बाँकी तिर सफा हुन्छ ।पश्चिमी वायुको प्रभावले गत आइतबारदेखि पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको थियो ।

    images
    images
    images

    यो पूर्वतिर सर्ने क्रममा विहीबार काठमाडौं उपत्यकामा समेत वर्षा भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण ११, २०८० शुक्रवार - १०:३२:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको