Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालको क्रिकेट खेलाडीलाई ग्रेडिङ अनुसारको तलब,कुन खेलाडीले कति कति पाउने

नेपालको क्रिकेट खेलाडीलाई ग्रेडिङ अनुसारको तलब,कुन खेलाडीले कति कति पाउने

जोईन खबर

१४, फाल्गुण २०८०
  • 847
    SHARES
  • नेपालको क्रिकेट खेलाडीलाई ग्रेडिङ अनुसारको तलब,कुन खेलाडीले कति कति पाउने

    १४ फागुन काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर गर्दै सम्झौता थप गरेको छ ।क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का लागि थप गरेको हो ।image_2024-02-26_161618052.png

    images

    क्यानले खेलाडी सम्झौतामा यस पटक थप गरेको छ । पुरुषतर्फ १८ जना सम्झौतामा रहेकोमा अहिले बढाएर ३० पुर्‍याएको छ । भने महिलातर्फ १२ जना रहेकोमा त्यसलाई बढाएर १९ पुर्‍याएको छ ।

    images
    images
    images

    image_2024-02-26_161639099.png

     

    प्रकाशित मिति :फाल्गुण १४, २०८० सोमवार - १६:१५:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको