Logo

बिहिवार, श्रावण १४ गते २०८३

हेटौडा उप-महानगरपालिकामा १४ मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते

हेटौडा उप-महानगरपालिकामा १४ मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते

जोईन खबर

२२, चैत्र २०७९
  • 688
    SHARES
  • हेटौडा उप-महानगरपालिकामा १४ मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते

    २२ चैत काठमाडौ । हेटौडा उप-महानगरपालिका १४ बँदेलधापमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते भएका स्थानीय ३५ वर्षीय अर्जुन कुमार थिङको उपचार हेटौडामा रहेको सन्चो अस्पतालमा भइरहेको छ ।

    images

     हेटौडा बजारबाट बँदेलधापतर्फ जाँदै गरेको बाग्मती प्रदेश-०३-००२ प ९९५२ नम्बरको मोटरसाइकल हिजो साँझ पौने ७ बजे अनियन्त्रित भई बिजुलिको पोलमा ठोकिएको थियो । चालकले मदिरा सेवन गरेर मोटरसाइकल चलाएको अस्थायी प्रहरी पोष्ट मयुरधाप मकवानपुरले जनाएको छ । 

     

    सम्बन्धित समाचार

    प्रकाशित मिति :चैत्र २२, २०७९ बुधवार - ११:१७:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको