Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतम सहित १० जना काठमाडौँबाट पक्राउ

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतम सहित १० जना काठमाडौँबाट पक्राउ

जोईन खबर

१५, फाल्गुण २०८०
  • 709
    SHARES
  • प्रभु बैंकका डेपुटी सीईओ  मनोज न्यौपाने र पूर्वसीईओ  तुल्सीराम गौतम सहित १० जना काठमाडौँबाट  पक्राउ

    १५ फागुन काठमाडौँ । प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जनालाइ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पक्राउ गरेको छ । 

    images

    उनीहरूलाइ बैंङ्किङ कसुरमा बैंकका  सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमलाई राजधानीको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । कमसल धितो राखेर उनीहरूले बैंङ्किङ कसुर गरेको बताइएको छ । उनीहरूविरुद्ध नेपाल राष्ट्र बैंकअन्तरगतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

    images
    images
    images

    सेन्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरूलाइ पक्राउ गरिएको   हो ।

    प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - १२:४६:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको