Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नामिबियाले नेपाललाई दियो २०७ रनको विशाल लक्ष्य

नामिबियाले नेपाललाई दियो २०७ रनको विशाल लक्ष्य

जोईन खबर

१५, फाल्गुण २०८०
  • 748
    SHARES
  • नामिबियाले नेपाललाई दियो  २०७ रनको विशाल लक्ष्य

    १५ फागुन काठमाडौँ । त्रिकोणात्मक टि २०आई सिरिज अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई २ ०७ रनको विशाल लक्ष्य दिएको छ । नामिबियाले टस जितेर पहिलो ब्याटिङ गर्ददा निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०६ रन  बनाएको थियो । नामिबियाको लागि जान निकोल लोफ्टि(इटनले विष्फोटक ब्याटिङ गर्दै सबैभन्दा छिटो शतक पूरा गरे ।

    images

    जान निकोल लोफ्टि(इटनले १०१ रन जोडे । उनलाइ नेपालका कुशल मल्लले कीर्तिमान तोडेका थिए । नामिबियाका ओपनर मलान क्रुगरले ४८ बलमा ५९ रन जोडेर नटआउट, लफ्टि(इटन र क्रुगरले ५४ बलमा १ सय ३५ रनको साझेदारी गरेका थिए ।

    images
    images
    images

    ओपनर माइकल भान लिंगेन १९ बलमा २० रन जोड्दै करण केसीको बलमा क्याच आउट भए । छैटौं ओभरमा उनी आउट हुँदा टोलीको ३६ रन थियो । ११ औं ओभरमा जान फ्रिलिंक आउट हुँदा नामिबिया ६२(३ को स्थितिमा थियो । तर त्यसपछि लोफ्टि(इटन र मलान क्रुगरको साझेदारीमा २ ०७ रन जोडेका थिए । 

    प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - १३:०८:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको