Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै

नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै

जोईन खबर

१५, फाल्गुण २०८०
  • 772
    SHARES
  • नेकपा माओवादी केन्द्रले नेताहरूको  जिम्मेवारी हेरफेर गर्दै

    १५ फागुन काठमाडाैँ । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर  गरेकाे छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा प्रदेश इन्चार्जमा नयाँ नेताहरूलाई पठाउने प्रस्ताव भएको सचिव दिनानाथ शर्माले बताए ।

    images

    जिम्मेवारी हेरफेरकाे क्रममा कोशीमा हरिबोल गजुरेल, मधेसमा लीलामणि पोखरेल, बागमतीमा अग्निप्रसाद सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम आजको बैठकमा प्रस्ताव भएको छ ।

    images
    images
    images

    प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - १४:०६:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको