Logo

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा फेरि प्रवेश परीक्षा हुने

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा फेरि प्रवेश परीक्षा हुने

जोईन खबर

१५, फाल्गुण २०८०
  • 871
    SHARES
  • त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा फेरि प्रवेश परीक्षा हुने

    १५ फागुन काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर र  अधिस्नातक (पीजीडी) तहको पुनः प्रवेश परीक्षा हुने भएको छ ।

    images

    मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले  पुनः प्रवेश परीक्षाको सूचना जारी गरेको हो ।यसकाे आवेदन फारम आजदेखि फागुन २३ गते राति १२ बजेसम्म भर्न सकिने डीनको कार्यालयले जनाएको छ । स्नातकोत्तर तह र अधिस्नातकको पुनः प्रवेश परीक्षा फागुन २६ गते हुनेछ ।

    images
    images
    images

    आवेदन दस्तुर ३ हजार रूपैयाँ अनलाइन मार्फत नै बुझाउनुपर्नेछ ।  प्रवेश परीक्षाको नतिजा फागुन २९ गते प्रकाशन गरिने कार्यालयले जनाएकाे हाे  ।

    प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - १७:०९:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको