Logo

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिकोणात्मक टी २० मा नेपालले नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गर्दै

त्रिकोणात्मक टी २० मा नेपालले नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गर्दै

जोईन खबर

१६, फाल्गुण २०८०
  • 745
    SHARES
  • त्रिकोणात्मक टी २० मा नेपालले  नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गर्दै

    १६ फागुन काठमाडाैँ । त्रिकोणात्मक टी-२०आई मा दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

    images

    त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    images
    images
    images

    पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ । पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो ।

     

    प्रकाशित मिति :फाल्गुण १६, २०८० बुधवार - १२:०३:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको