Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेदरल्यान्ड्सले दियो नेपाललाई १८५ रनको लक्ष्य

नेदरल्यान्ड्सले दियो नेपाललाई १८५ रनको लक्ष्य

जोईन खबर

१६, फाल्गुण २०८०
  • 751
    SHARES
  • नेदरल्यान्ड्सले दियो नेपाललाई १८५ रनको लक्ष्य

    १६ फागुन काठमाडाैँ ।त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सले  नेपाललाई  १८५ रनको लक्ष्य  दियो दिएकाे छ ।खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिलाे ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएकाे छ ।

    images

    स्याब्रान्ड एंगेलब्रेक्ट अर्धशतक पूरा गर्नबाट १ रनले चुके । उनी ४९ रनमा नट आउट रहे ।स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा आउट भए ।

    images
    images
    images

    पहिलो रन पूरा गरेरका स्कट एडवार्ड्सले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरके थिए । तर अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गरे । दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गरेका हुन् ।

    प्रकाशित मिति :फाल्गुण १६, २०८० बुधवार - १३:२१:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको