Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय

जोईन खबर

१६, फाल्गुण २०८०
  • 979
    SHARES
  • नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय

    १६ फागुन काठमाडाैँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। बुधबार सकिएको स्थायी समिति बैठकले सो निर्णय गरेको हो।

    images

    हाम्रोतर्फबाट पनि उम्मेदवारी दिने भन्ने निर्णय भएको छ' माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकपछि पत्रकारहरूसँग भने।

    images
    images
    images

    राष्ट्रिय सभाको अध्यक्षमा गठबन्धनभित्रका मुख्य दुई दल कांग्रेस र माओवादी केन्द्रको तर्फबाट दाबी व्यक्त गरिरहेका छन्। 

    प्रकाशित मिति :फाल्गुण १६, २०८० बुधवार - १६:५७:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको