Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा अजिरकोटकी १४ वर्षीया सालिन पोख्रेलको शव पोष्टमर्टमको लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा 

गोरखा अजिरकोटकी १४ वर्षीया सालिन पोख्रेलको शव पोष्टमर्टमको लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा 

जोईन खबर

१८, फाल्गुण २०८०
  • 892
    SHARES
  • गोरखा अजिरकोटकी १४ वर्षीया सालिन पोख्रेलको शव पोष्टमर्टमको लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा 


    १८ फागुन काठमाडौँ । जिल्ला  चितवनको रत्ननगरको एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टल  एक जना बालिकाको मृत्यु भएको थियो । उक्त शवको पोष्टमर्टम गर्न काठमाडौंको त्रिवि शिक्षण अस्पताल  टिचिङ ल्याइएको छ।यस घटना गत शनिबार गोरखाको अजिरकोट गाउँपालिका घर भई हाल  रत्ननगर नगरपालिका वडा न १५ माधवपुर  बस्दै वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको हो ।

    images

    मृत्त  पोख्रेलको शव पोष्टमर्टमका लागि काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए। रिपोर्ट आइसकेको छैन अनुसन्धान भइरहेको डिएसपी भण्डारीले भन्ने ।डिएसपी भण्डारीका अनुसार बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। 

    images
    images
    images

    उनको मृत्यु भएपछि मृतकका आफन्तले आत्माहत्या नभइ बलात्कार पछि हत्या भएको दावीका कारण  ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए। उक्त जाहेरीपछि प्रहरीले स्कुलका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी ,होस्टेलका वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेका थिए ।  

    उनीहरूमाथि अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतले अनुमती समेत दिएको छ। यस घटनाका थप अनुसन्धान भई रहेको प्रहरीले कताएका छन् । 

    प्रकाशित मिति :फाल्गुण १८, २०८० शुक्रवार - १५:०८:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको