Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भरतपुरको विकासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको भूमिकालाई जति प्रशंसा गरे पनि कम हुने : भरतपुर महानगर मेयर रेनु दाहाल

भरतपुरको विकासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको भूमिकालाई जति प्रशंसा गरे पनि कम हुने : भरतपुर महानगर मेयर रेनु दाहाल

जोईन खबर

१८, फाल्गुण २०८०
  • 955
    SHARES
  • भरतपुरको विकासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको भूमिकालाई जति प्रशंसा गरे पनि कम हुने : भरतपुर महानगर मेयर रेनु दाहाल

    १८ फागुन काठमाडाैँ । भरतपुरको विकासमा प्रधानमन्त्री ‘प्रचण्ड’ले खेलेको भूमिकालाई जति प्रशंसा गरे पनि कम हुने  भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताएकी छन् ।

    images

    भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा बोल्दै यस्तो बताएकी हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात् दुइटै निर्वाचनबाट नेतृत्वको जिम्मेवारी प्रदान गरेपश्चात् भरतपुर महानगरको समृद्धि र विकासको नयाँ उभार सिर्जना भएको दाबी गरिन् । 

    images
    images
    images

    उनले भनिन्, ‘महानगरको नेतृत्वलाई आर्थिक, नैतिक, वैचारिक एवम् हरेक क्षेत्रसहित नेपाल सरकार र बागमती सरकारलाई धन्यवाद दिएकाे थिन् ।

    प्रकाशित मिति :फाल्गुण १८, २०८० शुक्रवार - २१:२४:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको