Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशका पहाडी भेगका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना

आज देशका पहाडी भेगका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना

जोईन खबर

१९, फाल्गुण २०८०
  • 673
    SHARES
  • आज देशका  पहाडी भेगका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना

    १९ फागुन काठमाडाैँ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँ हल्का वर्षा हुने सम्भावना भएको छ । मधेश प्रदेशबाहेकका अरु ठाउँमा मौसम आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    महाशाखाका अनुसार आज दिउँसो सुुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा लुम्बिनी प्रदेशका थोरै ठाउँ र देशका बाँकी पहाडी भेगका एक दुई ठाउँमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । 

    images
    images
    images

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भेभागका एक दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

     

    प्रकाशित मिति :फाल्गुण १९, २०८० शनिवार - ०९:२३:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको